अविवाहित र एकल पुरुषलाई पनि भत्ता दिने ब्यवस्था

 

ताप्लेजुङ

झट्ट सुन्दा आश्चर्य लाग्नु स्वभावीक नै हो, अविवाहित र एकल पुरुषलाई पनि भत्ता सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।

प्रकाशित भएको : October 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु