डब्लूएचओका प्रमुखलाई ज्या’न मा’र्ने ध’म्की , आखिर कस्ले दियो ?

 

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई ह*त्याको ध*म्की आएको बताएका छन् ।

महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्या*न मा*र्ने ध*म्की आएको र जातीय अपमान भएको बताए ।

टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा ध*म्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो ।

तर टेड्रोस यस्तो ध*म्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो ।

‘म ज्या*न मा*र्ने ध*म्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए ।

तर उनले कसले ध*म्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट ध*म्की आएको उनको दावी छ ।

Photo Source : The Star
प्रकाशित भएको : April 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु