विद्यार्थीले यसरी लिनुहोस् निःशुल्क अनलाइन डाटा

 

काठमाडौ ।

विद्यार्थी वित्तीय सहयोग कार्यक्रमले स्नातक तहमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा पर्दान गर्ने भएको छ । कोभिड–१९ को प्रभाबले बिद्यालय पुर्ण रुपमा ठप्प भएको बेला विपन्न वर्गका विद्यार्थी अनलाइन कक्षा पढ्न सहज होस भनी कार्यक्रमले निःशुल्क डाटा सेवा दिन लागेको हो ।

हाल नियमित रूपमा स्नातक तह अध्ययनरत विपन्न वर्गको सिकाइमा सहयोग र्पुयाउनको लागि यो कार्यक्रम ल्याएको सुचनामा उल्लेख गरिएको छ ।

विद्यार्थीले कार्यक्रमको वेबसाइ sfafdb .edu .np मा गएर अनलाइन फाराम भर्न र इमेल sfapscholarship @gmail .com मार्फत विद्यार्थीले अनलाइन फर्म भर्दा क्याम्पस प्रमुखको नाम ,फोन र क्याम्पसको इमेल सहित भरेर पठाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित भएको : October 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु