के छाड्दै छन प्रचन्ड क्याम्प जनार्दनले??

 

नेकपा (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्रि एवं पार्टी अध्यक्ष के पि ओलि आउने नआउने दुबिधाको बिचमै उनि सहितकै अध्यक्षतामा वस्यो र १० दिनको समय पछि अध्यक्ष केपि ओलिको अर्को प्रस्ताव सहित यकमतमा बैठक सकियको जानकारी प्रवक्ता नारायणकाजि से्ष्टले दिनुभयको छ। बैठकमा महासचिव बिष्णु पौडेलले राखेको बिषय भनेर जुन बाहिर आयको छ त्यसले राजनितिक वृत तातियको छ ।

केपि ओलि पक्षधर नेताहरुले यसलाइ सकारात्मक हिसाबले लियको छन भने प्रचन्ड नेपाल पक्षधर नेताहरुले आफु अल्पमतमा भयको सबै समिति भगं गरौ भन्दै व्यंग हानिरहेको छन ।

यसै बिचमा प्रचन्डको नजिकको भनियका नेता जनार्दन शर्मा ले महासचिवलाइ समर्थन गर्दै सामाजिक संजालमा लेखेको भनाइ भाइरल बनिरहेको छ ।उनिले प्रचन्ड क्याम्प छोडेको त हैनन भन्ने बहस सगै , स्थाइ र केन्दिय समितिमा आइपुग्दा जुन गतिको साथ पाटीनै फुटन सक्ने सम्भाबना देखियको भनियको बैठक नै कमजोर बन्न पुगेको बिष्लेशण गर्न थालियको छ । जनार्दन शर्माको स्टाटस जस्ताको तस्तै

प्रकाशित भएको : November 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु