पचास बर्ष काटेका संग प्रचण्ड नातिनिको पर्यो लभ

 

काठमाडौँ / यो खबर ‘मालिङ्गो ‘बोल को गीतको हो | आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।
स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ ।

भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीले निर्देशन गरेका हुन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

प्रकाशित भएको : November 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु