प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन;पंचा सिङ्ग

 

नेकपा (नेकपा )को सबै भन्दा ठुलो भातृसंगठन अनेरास्ववियू कि केन्द्रीय नेता पंचा सिंगले नेकपाको पछिल्लो विवादलाई संकेत गर्दिए भन्नु प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन|वैठकमा बस्न नमान्ने बैठक आगाडी सहमति गर्दिनु पर्ने गरेका सहमति कार्यान्यन गर्नु नपर्ने ठुलो राजनितिकबैएमानी भयको भन्दै गणतन्त्र उपलव्धि र प्रचण्ड लाई कसैले पछाडी फर्काउछु वा गलाउन सक्छु लागेको भय त्यो दिवास्वपन मात्र हो सुर्दर्सन खबर संगको कुरा कानी मा सो कुरा बताउनु भयको हो | नेकपा को विवाद पछिल्लो पटक भातृसंगठन हुदै तलै सम्म पुगेको छ |

प्रकाशित भएको : November 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु