फेरी समातिय बिब्लब कार्यकर्ता लमजुंग इन्चार्ज सहित पाच जना

 

लमजुंग । पछिल्लो समय नेता तथा कार्यकर्ता समातिने क्रम बढिरहेको छ \ नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ ।
जिम्मेवारी लिएर गएको पहिलो दिनमा नै ईन्चार्ज आक्रोशलाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती पक्राउ परेकाहरुमा लमजुङका सेक्रेटरीसहित रहेको जानकारी नेकपा लमजुङले दिएको छ ।देस भर कार्यकर्ता समातिन थाले पछि पर्बक्ता प्रकंद्फा ले हिजो नै बिज्ञप्ति निकाली रिहा को माग गरेका थिय |

प्रकाशित भएको : November 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु