2 months ago

नेकपा (नेकपा )कि युवा नेत्री एवं सासद रामकुमारी झाक्रीले अहिलेको परिवर्तन को मुख्य संवाहक प्रचण्ड हुन् |
उनि ज्यानको बाजी थापेर युद्द नलडेको भय यिनीहरुलाई राजा ज्ञानेन्द्र ले नख्खुको जेल मा कहिले ननिस्कने गरि कोची रहेको हुन्थे |अहिले जो जो ले जे जे पद पायको छन् त्यो सब प्रचण्डको कारण सम्भाब भयको हो |खोलो तर्ने र लौरो फल्ने लाई म भन्न चाहन्छु खोला फेरी पनि आउन सक्छ र तर्नु पर्छ याद गर्नुस |अहिलेको बर्दी र फुली बाट नामात्तिनुहोस |एक टिभी को अन्तरबार्ता दिदी सो कुरा बतायकी हुन् |
प्रकाशित भएको : November 24th, 2020
प्रतिकृया दिनुहोस्