ओलीलाई लगायको सबै आरोप सत्य होइनन् :प्रचण्ड

 

ठमाडौं, ९ मंसिर– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको प्रष्ट पार्नुभएको छ ।

पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले प्रचण्ड को फेसबुक पेज मार्फत सर्बजनिउक गरेको हो

प्रकाशित भएको : November 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु