अर्जेन्टिनि फुटबलर म्यारोडोनाको मृत्यु

 

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातको कारण आज मृत्यु भएको छ | केहि समय अगाडी मस्तिष्कको शल्यक्रिया गरेका अर्जेन्टिनी हस्ती म्याराडोनाको हृदयघातको कारण मृत्यु भएको हो |
म्याराडोनाले अर्जेन्टिनाले १९८६ को विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए | उनले आफ्नो खेल जीवनमा अर्जेन्टिनी क्लब बोका जुनियर्स, युरोपियन क्लब बार्सिलोना नेपाली अठा सेभियामा खेलेका थिए |

प्रकाशित भएको : November 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु