समस्या समाधान को अर्को नाम प्रचण्ड : गृहमन्त्रि

 

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान ले कमुनिस्ट पार्टी मा विवाद छलफल संघर्स चलिरहने गर्छन यो पार्टी जिबनमा सामान्य पनि हो मुख्य नेताको कौसलाताले यो संघर्स रुपान्तरण र यकता कायम राखने गर्दछ अहिले नेकपाको कार्यकारी अध्यक्षकमरेड प्रचण्ड भयको कारण यो छलफलले पार्टीलाई झन नया चिराबाट एकताबद्ध भयर अगाडी बढाउने विश्वास ब्यक्त गर्नु भयो |मुख्यत अहिले बिधि र पद्दतिमा नहिडेको कारण समस्या उत्पन्न भयको कारण बिधि सबैले कार्यन्वय गर्नु पर्ने बताउनु भयो
|सुदर्सन खबरको कुराकानीमा एकले अर्को लाई आक्षेप वा दोसारोपण उपुक्त नभयको भन्दै एकता जोगाउनु आजको आवश्यकता हो |भोलि अनुहार हेर्न गारो हुने गरि बक्तब्य बाजी नगर्न अनुरोध पनि गर्नु भयो

प्रकाशित भएको : November 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु