ओलीको पहिलो जबाफ प्रचण्ड अब हेग को तयारी गर प्रधानमन्त्रीको होइन

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘दस्तावेजयुद्ध’ रोकिएको छैन ।
गत सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीलाई दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । ओली पक्षले उक्त प्रस्ताव फिर्ता नभए बैठक नै नबस्ने चेतावनी दिएको थियो तर त्यसको बाबजुद मङ्सिर ३ गते बसेको अर्को सचिवालय बैठक १० दिन पछि बस्ने र प्रचण्डलाई जवाफ दिने बताएका थिय ।

हेग पहिलो बुदा अब नफकाउने थर्काउने रणनिति अक्तियार
१७ हजार होइन ५ हजारको जिम्मा मैले लिन्छु भन्ने ‘बाँदरमुडेको घटना घटाउने अनि युद्ध अपराध गरेकोमा माफीपनि नमाग्ने उल्टो थर्काउने प्रतिवेदनमा भनिएको छ ‘
२० को लागि ४० पेज
जानकारी अनुसार ओलीले सचिवालय बैठकमा पेश गर्न ४० पृष्ठको राजनीतिक प्रस्ताव तयार गरिसकेका छन् । यद्यपि उक्त प्रस्ताव अझै प्रिन्टमा गइसकेको छैन । स्रोत भन्छ, ‘प्रिन्टमा जाँदा केही पृष्ठ घटबढ हुन सक्छन् ।’

प्रकाशित भएको : November 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु