खेतला खोजेर लेखेको फिराद पत्र होइन ऐतिहासिक दस्ताबेज हो फिर्ता हुन्न : प्रचण्ड

 

नेकपा (नेकपा) को विवाद उत्कर्ष मा पुग्दै गर्दा नेकपाको अध्यक्ष समेत रहनु भयका प्रचण्डले आफ्ना निकट नेताहरु को छलफलमा प्रस्ताब फिर्ता नहुने स्पस्ट जबाफ दियको बताईएको छ | खेतला खोजेर लेखेको फिराद पत्र होइन ऐतिहासिक दस्ताबेज हो फिर्ता हुन्न भनेको एक नेताले सुदर्शन खबर लाई बताउनु भयो |अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले आफ्ना निकटवर्ती लाई दस्ताबेज लेखनको जिम्मा दियभन्ने कुरा बाहिर आए लगत्तै प्रचण्डको यो कडा अभिव्यक्ति आयको हो |यो जनताको जिबन भोगाईको सानो किताब हो |

जनता बिना हामी रहन सक्दैनौ जनताको कुरा नबोल्ने हो भने हामी रहनुको को अर्थ पनि हुदैन| तेसैले यो फिर्ताको सबल नै रहदैन प्रचण्डले भने बरु म फिर्ता गर्नु पर्यो भन्ने साथी हरु लाई भन्न चाहन्छु येस्तो जनता बिरोधि कामनगर्न लगाउनोस अर्को अध्यक्षलाई अनि लेख्ने र पेस गर्ने भन्ने कुरा नै आउदैन भनेर भनेको स्रोतले बतायो

प्रकाशित भएको : November 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु