2 months ago

आज नेकपाको सचिवालय बैठक बस्दैछ एक पक्ष ले अर्को पक्ष लाई आरोप प्रत्यारोप पनि चलिरहेको छ |त्यसका लागि चीनका प्रतिनिधिहरुले दुवै पक्षलाई दबाब दिइरहेका छन् ।
चीनले एउटा पद छाडेर भएपनि नेकपालाई फुट हुनबाट जोगाउन प्रधानमन्त्री अोलीलाई सुझाव दिएको थियो, जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेन |तेसपछी उनि भारत संग सम्पर्क बडायर सरकार संचालन संबन्ध विस्तार र पार्टी फुटाल्न तयार रहेको तर एसको लागि भारतले सहयोग गरिदिनु पर्ने कुरा गरेको नेकपा कै एक नेताले नाम नबताउने सर्तमा भने |तेही स्पिड अनुसार आजको जबाफी प्रतिबेदन आउने अपेक्षा गरियको छ
प्रकाशित भएको : November 28th, 2020
प्रतिकृया दिनुहोस्