भारतीय दलाल हुन् केपी ओली :देबकोटा

 

नेकपाको बिध्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय नेता दिपक देवकोटाले नेकपा अध्यक्ष एबं प्रधानमन्त्री के पी ओली कहिले पनि राष्टबादी नभएको बरु राष्टबादीहरुलाई द्रिभार्मित पार्ने उतैको एजेन्ट भयको आरोप लगाय |सामाजिक संजालमा लेख्दै भनेको छन |
‘””केपी ओली कहिलै राष्ट्रवादी थिए र छन?
केवल उनि त भारतिय र को योजनामा राष्ट्रवादी जनमतलाई साच्ची कै राष्ट्रवादीको नेतृत्वमा जान नदिन विस्तारवादी योजना कार्यान्वयन गर्न popularized the local agent policy मा आघारित भएर गरिएका हर्कत हुन भन्ने कुरा प्रमाणित हॅुदै गएको छ !

प्रकाशित भएको : November 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु