आबेदनको नाममा किसानलाई दुख नदिन नेता शाहको चेतावनी

 

पर्सा \प्रदेस न.२मा कृषि मन्त्रालय अन्तर्गत आठ ओटा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रहेको छ र ति आठ ओटा मध्य धनुषा , महोत्तरी र पर्सामा नया मत्स्य पोखरी निर्माण गर्न सूचना प्रकाशन गरेको छ। जसको लागि किसानले भर्न कठिन हुने आवेदन फरम कार्य बिधिमा निर्माण गरेको किसानहरुको गुनासो रहेको छ ।

करिब १८-१९ पेजको उक्त आवेदन फारम भर्नु पोखरी निर्माणको लागि खन्ने कामभन्दा पनि अत्यन्त फारम भर्न जटिल रहेको भन्अदै नेरास्ववियूका नेता सुर्यनारायण साहले तुरुन्त सच्चाएर जनतालाई सहज बनाउन माग गरेका छन् |। उक्त आवेदन फारमप्रति कृषि मन्त्रालय र पशुपक्षी तथा मत्स्य निर्देशनालयको नौटंकी र किसानहरुलाई शास्ती भएको उहाले बताउनु भएको छ । उक्त आवेदन फारम खुलेको ४-५ दिन हुदा पनि फारम भर्न असमर्थ भएकोले कृषकहरु मर्कामा परेको उहाले बताउदै नसचीयआन्दोलन बाट सुधार्न बाध्य पार्ने चेतावनी दिय ।

प्रकाशित भएको : December 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु