नायिका स्वोता खडकाको बिबाह सम्पन्न

 

मंसिर २२,स्वोता खड्काले सोमबारमा बिहे गरेकी छन् ।‘म जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।’
उनले धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो आज कसियको हो |कोरोनको कारण बिहेमा सबै सिनेकर्मी हरु उपस्थित हुन् नसकेपनि कडा सुरक्षा को बिच बिबाह सम्पन्न भयको छ

प्रकाशित भएको : December 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु