मानेनन गगनको कुरा देउवाले

 

काठमाडौँ । नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका थिय |

सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् ।तर पार्टी सभापतिशेरबहादुर देउवाले युवा नेता गगन थापाको कुरा मानेनन र संबैधानिक बैठक मा गय |तर बैठक कोरम पुग्न नसकेको कारण स्थगित हुन् पुगेको छ |

प्रकाशित भएको : December 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु