८३ संसदको हस्ताक्षर केपीको टाउकोमा सय किलोको घन :पंचा सिंह

 

नेकपाको भात्रीसंगठन अनेरास्ववियूकि केन्द्रीय नेता एबं नेकपा कर्णाली प्रदेश सदस्य पंचा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलि लाई ८३ संसदको हस्ताक्षर टाउकोमा सय किलोको घन साबित भयको बतायकी छन् |

बिधि प्रक्रिया केहीपनि नमान्ने र जंगे शासन सुरु गर्न खोज्नेलाई नाथेडोरीको आबस्यकता परेको बताउदै जंगे नेपालको इतिहासमा नकारात्मक चित्र सहित उभियको छन् त्यो हालतमा पुग्ने कुचेस्टाप बारम्बर नगर्न पनि आग्रह गरिन | संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सम्भावित ‘दुर्घटना’ तत्काललाई टरे पनि राजनीतिक विवाद भने कायमै छ ।
प्रधानमन्त्री ओलीले पार्टीमा समेत परामर्श नगरी संवैधानिक परिषदका अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएका थिए । पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले भने विवादास्पद अध्यादेशअनुसार प्रधानान्यायाधीश र राष्ट्रियसभा अध्यक्षको उपस्थितिमा संवैधानिक परिषदको बैठकसमेत राखेका थिए ।८३ संसदको हस्ताक्षरबोकेर पम्फा भुसाल र भिम रावल सितलनिवास पुगेपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन राजी भयको हुन् |

प्रकाशित भएको : December 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु