राष्ट्रपतिको सचिबले अपहरण गरे :पम्फा भुसाल

 

नेकपा (नेकपा )कि स्थाइ समिती सदस्य एबं संघिय संसद पम्फा भुसालले आफुहरु ८३ संसद को हस्ताक्षर सहित राष्ट्रपति कार्यालय पुगेर प्रस्ताब दर्ता गर्न खोज्दा फाइल नै प्रमुख स्कीय सचिब भेषराज जी को निदेशनमा कार्यालय सचिबले दर्ता नगरी अपहरण गरि बालुवाटार पुरायको बताउनु भयको छ |

सितलनिवासमा नै अपहरणकारी को अड्डा बन्छ वने जनताले न्याको अनुभूति कहाँ गर्न सक्छन उहाले थप्नु भयो |नेकपाको विवाद र अध्यादेस फिर्ताको पस्ताब सहित ८३ संसदको हस्ताक्षर बोकेर भिम रावोल र पम्फा भुसाल सितल निवास पुग्नु भयको थियो |

प्रकाशित भएको : December 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु