1 month ago

पृथ्वीनारायण क्याम्पसमा प्रचण्ड माधब नेपाल समुहको भेला सम्पन्न भयको छ |
भेला ले सम्भोधन गर्दै अनेरास्ववियूका सहसयोजक रंजित तामांगले हिजो समअजिक संजाल र केहि अनलाईन मिडीयामा आयको हल्लाको पछि नलाग्न आग्रह गर्दै म्याग्दीमा लखेटीयको होइन,” इलाका तेरा धमाका मेरा देखायर आयको हु” भने रंजित तामांग सहाभागी कार्यक्रम बिथोलेर रंजित तामांगलाई लखेटेको समाचार हिजो दिनभरी चर्चामा रह्यो |पूर्व अखिल क्रान्तिकारी म्याग्दी उपाध्यक्ष को श्रदंजली कार्यक्रम मा म्यग्दी पुगेका थिय|
प्रकाशित भएको : December 19th, 2020
प्रतिकृया दिनुहोस्