प्रधानमन्त्री सहमति नजुटी बैठकमा जानुहुन्न :गोकुल बास्कोटा

 

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी सदस्य गोकुल बास्कोटाले आज बस्ने भनियको स्थाइ कमिटि बैठकमा दुइ अध्यक्षको सहमति नभय प्रधानमन्त्री यबं अध्यक्ष केपी शर्मा ओली वैठकमा नजाने|
बैठकमा गयर जात्रा मात्र के देखाउने मुलभुत बिसयमा सहमति भय पछि मात्र केपी शर्मा ओली बैठक मा जाने बताउनु भयो आफ्ना निकटवर्तीसंग कुरा गर्दिए बास्कोटाले सो कुरा बोलेको सहभागी यक नेताले बताउनु भयो | बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको बेला उनको येस्तो भनाइ बाहिर आयको हो |हिजो दिनभर सहमतिको लागि दौडधुप गरेका प्रधानमन्त्री बेलुकी निरस मुद्रामा बालुवाटार फर्केका थिय |

ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए ।तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए ।

प्रकाशित भएको : December 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु