नेकपाले प्रधानमन्त्रीलाई तुरुन्तै ब्रखस्ता गरोस :पंचा सिंह

 

नेकपाको बिधार्थी संगठन अनेरास्ववियू कि नेता पंचा सिहंले केपी ओली लाई नेकपाले प्रधानमन्त्री बनयको हुदा नथी लगायर बरखास्त गर्नु पर्ने माग गर्नु भयो |
अनेरास्बिवयू २ नम्बर प्रदेशले राखेको भेला लाई सम्बोदन गर्दै सो कुरा बताउनु भयको हो |एकातिर आधि एक तिर झुलिंगो वने जस्तो गरि आम जनताको समस्यालाई बेवास्था गर्दै बिधि पदतिलाई पाखालगाउदै हनुमान बन्न खोजे पुछारमा आगो कसरी झोस्नु पर्छ हामी लाई राम्रो संग थाहा छ उहाले थप्नु भयो |नेकपाको बिबाद चर्कदै गर्दा संसद विघठनको प्रस्तावले झन आगोमा घिउ थप्ने काम गरेको छ

प्रकाशित भएको : December 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु