3 months ago

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।
दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए
प्रकाशित भएको : December 21st, 2020
प्रतिकृया दिनुहोस्