केपी ओली देसद्रोही हुन् :मदन भुल

 

नेकपाको बिध्यार्थी संघठन अनेरास्ववियूका केन्द्रीय नेता मदन भुलले संविधानलाई लत्त्याएर शक्ति र सत्ताको दुरुपयोग गर्ने सर्वसत्तावादि निरङकुश केपी ओलिको अहङ्कारले गर्दा केपी ओलिको पतन निश्चित भयको बताउनु भएको छ ।

नेता भुलले नेपालको संविधान विपरीत कदम चाल्ने ओली लाई देश द्रोहीको मुद्दा चलाउनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिस्ट पाटी बान्निगढ जयगढ गाउँपालिकामा आयोजित विरोध सभामा बोल्दै नेता भुलले शासन बिधिको हुन्छ ब्यक्तिको हुन नसक्ने बताउनु भयो ।

उक्त कार्यक्रममा गाउँपालिका कमिटी अध्यक्ष तरुण खड्का ले नेकपा बान्निगढि एक जुट भएर अघि बढ्ने बताउनु भयो ।

गाउँपालिका कमिटी सह इन्चार्ज डबल ठकुल्लाको अध्यक्षतामा बजार परिक्रमा गरि कोण सभा गरि सम्पन्न भयको थियो ।

प्रकाशित भएको : December 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु