प्रबक्ता बाट हटाईय नारायणकाजी श्रेष्ठ

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरिएको छ ।

ओली पक्षका केन्द्रीय समिति सदस्यहरु बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकबाट ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

प्रकाशित भएको : December 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु