बिजयी हुने सुनिश्चित सहित उमेदबारी घोसना :ढुंगाना

 

पोखरा उद्योग वाणिज्य संघको ३३ महाधवेशन यही पुसको २४ र २५ गते हुँदैछ ।

युवा व्यवसायी तारानाथ ढुंगानाले उम्मेद्वारी फिर्ता नहुने उमेदबारी हो चुनाब मा बिजयी हुने सुनिश्चितता सहित उमेदबारी घोसना गरेको उनले बताय | महाधिवेशनमा विभिन्न व्यवसायीले उम्मेद्वारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

यसैक्रममा युवा व्यवसायी तारानाथ ढुंगानाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । हालको कार्यसमितिमा सदस्य रहेका ढुंगानाले व्यवसायी साथीहरुसंग सल्लाह गरेर कुन पदमा उठ्ने भन्ने निर्णय गर्ने जानकारी दिए ।
मदिरा व्यवसायी महासंघको केन्द्रीय महासचिव रहेका ढुंगाना महासंघ कास्कीको यस अगाडि जिल्ला अध्यक्ष थिए । विगत १० वर्ष देखि विभिन्न पेशा व्यवसायमा आवद्ध ढंगाना उद्योग व्यवसायीका बीचमा लोकप्रिय मानिन्छन् ।

प्रकाशित भएको : December 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु