प्रचण्डको सति जान सकिन :बादल

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले फुटबादीको पछि पछि लाग्न नसकेको बतायको छन|
प्रचण्ड जता गय उतै फुटालेअब मैले सहयोग गर्न सकिन |स प्नतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गरेका छन् । बालुवाटारमा आयोजित केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री थापाले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्नेमा जोड दिए । उनले प्रचण्ड माधव समूहप्रति संकेत गर्दै भने– ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रीत छन् उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ

प्रकाशित भएको : December 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु