माधब कुमार नेपाल अध्यक्ष रहेको नेकपाले बल्खु कार्यालय नछोडने संकेत गरेको छ |
केन्द्रियसमिती को बैठक सकिने बितिकै नेता हरु माधब कुमार नेपाल प्रचण्ड अमृतकुमार बोहोरा झलनाथ खनाल लगायतको नेता हरु निरिक्षणमा गयर मदन भण्डारी को सालिक मा माल्यार्पण गरेका हुन् |
प्रकाशित भएको : December 24th, 2020
प्रतिकृया दिनुहोस्