पोखरामा मसाल जुलुस केहि बिध्यार्थी र २ पुलिस घाइते

 

नेकपाको बिधार्थी संघठन अनेरास्ववियूले पोखराको जनप्रिय बहुमुखी क्याम्पस अगाडी मसाल जुलुश निकालेको छ |मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ।

प्रधानमन्त्री र राष्ट्रपति को मिलेमतोमा संसद बिघटन गरियको भन्दै न्बिरुद्धमा बिद्यार्थीहरुले साझ ६ बजेको बेलामा राके जुलुस निकालेका थिए। राके जुलुस बाल्न खोज्दा प्रहरीको हस्तक्षेप हुदा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। झडपमा केहि बिद्यार्थी नेताहरु र २ पुलिस घाइते भयका छन् | घाईते भएका छन।
मसाल जुलुस पछिको कोण सभालाई बिशाल तामांग राजन पराजुली क्षितिज सापकोटाले सम्भोदन गर्नु भयको थियो |पोखरामा विद्यार्थीले पुलिस लाई छल्दैकार्यक्रम गर्दै आयको छन् |

प्रकाशित भएको : December 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु