किन पुगे सपथग्रहणमा सभामुख अग्नि सापकोटा ? के छाड्दै छन् प्रचण्ड लाई ?

 

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका बिघठनगरेपछि सभामुखले संसदनै बोलाउने तयारी भइरहेको बेला सभामुख कानुन मिच्ने प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रीको सपथ मा पुग्नु लाई अर्थपूर्ण रुपले हेरियको छ | सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए ।

तर, शनिबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन् ।
सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए ।
मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्षहरु सहभागी बन्ने प्रचलन छ ।

प्रकाशित भएको : December 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु