ऐन महर कम्पनीको केन्द्रिय सदस्य अस्विकार गर्दछु :रामबाबु यादब

 

नेकपाको बिबाद पस्चात समानान्तर समिती बने |केपी ओली पक्षधरले केन्द्रिय सदस्य थपेर जम्बो केन्द्रीय समिती निर्माण गर्यो ,तर थपियका ३ दर्जनले सो पद अस्वीकार गरे |

तेस्तै गरि अनेरास्ववियूले पनि १०९९ केन्द्रिय समिती निर्माण गर्यो र एसमा पर्सा जिल्ला को अनेरास्ववियूका अधक्ष्य रामबाबु यादब पनि थपिय |उनि सपथ मा सहभागी हुनु पर्ने हो तर सामाजिक संजाल मा उनीले नियुक्ति गरियको पत्र राखेर म कुनै गुट को मान्छे होइन टुटफुटमा विश्वास गर्दिन म सिंगो अनेरास्वबियूको पक्षमा छु यो नियुक्ति अस्विकार गर्दछु |यसले गर्दा एन महर समूह लाई पहिलो गास मै ढुङ्गो लागेको चर्चा उनकै समुहमा हुने गरेको नाम नबताउने सर्तमा एक नेताले बताय |

प्रकाशित भएको : December 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु