अस्थिर मानसिकताले स्थिर सरकार बन्दैन प्रधानमन्त्री ज्यू :पंचा सिंह

 

पार्टी भित्र का मान्छेले काम गर्न नदियर संसद बिघटन गरेको भन्नु प्रधानमन्त्रीको लाज पनि लजाउने कुरा गर्नु हो |
उहाले बारम्बार स्थिर सरकार भन्नु हुन्छ तर सरकारमा आफ्नै गुटका मान्छे लाई पनि मन्त्रालय बिरालोले छाउरा सारे भन्दा बढी मान्छे परिवर्तन गरेर उहाले आफ्नो चरित्र उदांगो पारिसक्नु भयको छ |अब जति ढाकछोप गर्न खोजे पनि नटालिने भ्वांग परिसकेको बताउनु भयो तपाई कुन मन्त्रालय हेर्नुहुन्छ शहरी विकास हेर्नुहोस् ७ जनाले सयर गरे संचारमा ६ जनाले अर्थमा ५ स्वस्थ्यमा ५ पर्यटनमा ५ कृषि श्रम , संघीय मामिला मन्त्रालयमा ४ पटकसम्म उर्जा , भौतिक पूर्वाधार रक्षा , वन शिक्षा युवा तथा खेलकुद मन्त्रालय भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण,र खानेपानी मन्त्रालयमा ३ \३ जना मन्त्रीहरु परिवर्तन गरिसक्नु भयो अथवा भनौ उहा आफु को दिमागमा अस्थिरताले घर गरिरहेको थियो जसको कारण जनताले आज सम्म लडेर प्राप्त गरेको उपलब्दी गुम्ने ठाउमा पुगेको बताउनु भयो अनेरास्ववियू केन्द्रिय नेता एबं नेकपा कर्णाली प्रदेश सदस्य पंचा सिंह ले बताउनु भयो |

प्रकाशित भएको : December 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु