अदालतले जनताको पक्षमा निर्णय गरेन भने सडकबाट निर्णय गर्छौं :कोइराला

 

नेकपाले आफ्नो आफ्नो गुट निर्माणलाई तिब्रता दियको छन् |माथिको बिबाद अहिले गाउपलिका हुदै वडा वडा सम्म पुगेको छ |

मादी गाउपलिकाको भेला लाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश सदस्य एबं सांसद दिपक कोइरालाले अदालतले कसैको प्रभाब मा परेर निर्णय गर्ने नहुने र गर्दा पनि गर्दैन भन्नेमा हामी बिस्वोस्त हुनु पर्ने तर प्रभाव मा परेर प्रतिनिथी सभा पुनर्स्तापना नगरे सडक बाटै स्थापना गरिने बताय |हाम्रो प्रधानमन्त्रीलाई क्रुर साशक बन्ने मोह जगिरह्यो भने अन्त्य पनि अन्त्य पनि तेही हालतमा हुने निस्चित छ एकचोटी क्रुर सासकहरुको इतिहास पद्नोस र आफुलाई सुधार्नोस् कोइरालाले भने |

प्रकाशित भएको : January 1st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु