म माथि घात गरियो : बादल

 

काठमाडौं । नेकपा ओली पक्षमा खुलेर लागेका राम बहादुर थापा आफु लाई सहमति अनुसार कार्यविभाजन नदियर घात गरियको गुनासो गर्न थालेका छन् |

ओलीले बिस्तारै पेल्ने रणनीति त अख्तियार गरेको छैनन ?म लाई गम्भीर बनायको छ आफ्ना निकटवर्ती लाई उनले बताय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली पक्षमा गृहमन्त्री रामबहादुर थापा बादलको स्थान ब्यानरमा अगाडि र कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा पछाडि राखिएको छ । ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलाको ब्यानरमा बादलको स्थान ईश्वर पोखरेलभन्दा अगाडि भएपनि कार्यक्रमको आतिथ्यतामा पछाडि राखिएको हो ।
भेलामा बादल र पोखरेलभन्दा कार्यक्रममा केही अगाडि पुगे पनि पहिलो आतिथ्यता पोखरेलकै गरियो । भेलाको मन्चमा बसेका बादललाई पोखरेलको पछि मात्र आतिथ्यता गराइएको हो ।

प्रकाशित भएको : January 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु