६ जनाको मृत्यु

 

गयको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरसस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७० पुगेको छ ।

प्रकाशित भएको : January 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु