प्रचण्ड-नेपाललाई श्रदान्जली दिने रहर छ : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूह, तिर रहेको अनेरास्वविययूले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता प्रचण्ड-नेपाल लाई निकी तल्लो स्तरमा उत्रेर गाली गलौज गरेका छन् |

अध्क्षय भयको नै उपद्रो मच्चाउने अनि मैले के भनिदिनु पर्ने ? “तपाईंहरू नहुँदा, तपाईंहरू सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद पनि होइन ! अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन । खालि तपाईंहरूले धुलो उडाउनुहुन्छ त्यसमा हामीले पानी छम्किनुपर्छ । तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ हामीले अलिकति अत्तर छर्किनुपर्छ,” आखिर सुँगुर लाई फोहोर खोर नै त मन पर्छ तपाईंहरु तेस्तै हो उनले भने |

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपाको बहुमत समूहले ओलीलाई पार्टी अनुशासनको कारबाही घोषणा गरेको थियो । र, नेकपा विभाजनको बाटोमा अघि बढेको थियो । त्यसको प्रतिशोध साँध्न र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई विभाजनकारी करार गर्न ओलीले राजनीतिक तहबाट ओर्लिएर टिप्पणी गर्न थालेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूह विभाजित हुनु शरीरको पिलो निचोरिनुजस्तै भएको बताउँदै पिलो निख्रँदा, निचोरिँदा शरीरको तौल नघट्ने टिप्पणी गर्दै हामी अब दौडिन सुरु गेरको छौ कार्यक्रममा भने

प्रकाशित भएको : January 3rd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु