सिरहामा प्रधानमन्त्री र राष्ट्रपतिको जोडी पुत्ला प्रहरीको हस्तक्षेप

 

नेकपा प्रचण्ड-नेपालको बिद्यार्थी संगठन अनेरास्ववियूले सिरहामा पुत्ला दहन गरेको छ |
अनेरास्ववियूले देश ब्यापी घोसना गरेको दोश्रो चरणको कार्यक्रम अन्तर्गत आज पुत्ला दहन गरेको अनेरास्ववियू को केन्द्रिय सदस्य पुजन सिंगले जानकारी दिनु भयो |पुत्ला दहन को क्रम मा प्रहरीले हस्तक्षेप गर्दा केहि समय बजार तनाब ग्रस्त बनेको थियो प्रहरीको हस्तक्षेपको बाबजुद आन्दोलनकारीले सफलता पुर्बक कार्यक्रम गरेका थिय |पुत्ला दहन पछिको कोणसभालाई लाई सम्भोदन गर्दै केन्द्रिय सदस्य पुजन सिंगले प्रधानमन्त्रीले रास्ट्र घाती निर्णय नासचिने बेला सम्म आन्दोलन जारी रहने बताय |

प्रकाशित भएको : January 7th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु