पूर्व प्रधानन्याधीशको एकमत संसद बिघटन असम्बैधानिक; केपी ओली लाई अर्को झट्का

 

प्रधानमन्त्री केपी ओलीले संसद बिघठन गरे पछि देशभर पक्ष र विपक्षमा मानिस हरु तर्क बितर्क गरि रहेको छन्
|उहाको पक्षमा केपी ओली पक्षका नेता कार्यकर्ता मात्र छन् भने बिपक्षमा सबै राजनीतिक पार्टी नागरिक समाज लेखक बिश्लेषक कानुन बिद हरु रहेको छन् |पछिल्लो चरणमा पुर्ब प्रधान्यायाधीशहरु सुशिला कार्की मिन बहादुर रायमाझी कल्याण श्रेस्ट अनुपराज शर्मा ले संयुक्त बिज्ञप्ति निकाल्दै असम्बैधानिक कदम बहयको ठहर गरेको छन् |अदालत मा रहेको मुद्दा माथि बाहिर छलफल गर्दा मानहानी हुन्छ भन्ने तर्क गर्ने प्रधानन्यायाधिशहरु येपली बिज्ञप्ति नै निकालेर आफ्नो धारणा सार्बजनिक गरेको हुन् यो घटनाले अदालत लाई संसद विघठनको पक्षमा निर्णय गर्ने कठिन हुने देखिन्छ |

प्रकाशित भएको : January 9th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु