ओली नेकपा कास्कीमा पहिरो पुरानी नेत्रीले पनि छाडिन केन्द्रिय सदस्य

 

नेकपा बिबाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरे पछि फुटको दिशा पकडेको नेकपाले आफ्नो आफ्नो क्याम्पमा कार्यकर्ता तान्ने होडबाजी नै चलिरहेको छ |
अन्तिम अवस्थामा प्रचण्ड लाई साथ दिन्छु भनेको बादल ओली क्याम्पमा पुगेको छन् भने जनार्दन शर्माले कर्णालीमा ओली क्याम्प खाली बनाइँदियका छन् | हाल नेपाल कम्युनिस्ट आन्दोलनमा पुरानो नेताको पहिचान बोकेकी गजकुमारी गुरुङले पनि नेकपा ओली क्याम्प छाडेको बिज्ञप्ति मार्फत जानकारी गरायकी छन् |यसले कास्की ओली क्याम्प्मा ठुलो धक्का लागेको भयको स्रोतले बतायको छ |

प्रकाशित भएको : January 9th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु