स्याङ्गजामा लखेटे जनताले मन्त्रिलाई

 

गृहनगर स्यांग्जामा नेकपा ओली समुहको कार्यक्रममा भाग लिन आयकी कृषि मन्त्रि पधमा अर्याललाई नेपाली काँग्रेस समर्थक युवा हरुले विकास नगरेको कच्ची बाटोमा धुलो उडाउदै केपी ओलीको पर्तिगामी कदम को मतियार भयको भन्दै लखेटेको बताईएको छ |

युवाहरु नाराजुलुस सहित मन्त्रि भयको स्थान तिर गयको थियो |सो क्रममा केपी ओली मुर्दाबाद प्रतिगामी कदम स्गलत हो जनता मर्न पाइन्न लगायतको नारा लगायका थिय | पछि युवाहरुले लखेटेको र मन्त्रि हतार हतार गाडी छाडेर खोला खोलैभागेको भिडीयो सुदर्शन खबर लाई प्राप्त भयको छ |

प्रकाशित भएको : January 9th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु