नियम राम्रो भयर के गर्नु केपीको नियत राम्रो भयन : कोइराला

 

नेकपा गण्डकी प्रदेश सचीवालय सदस्य एवं प्रदेश संसद दिपक कोइरालाले नियम त हामीले राम्रो बनायौ तर
कार्यन्वयन गर्न सकेनौ नियम तोडी राख्यौ यसको नेर्त्रित्व प्रधानमन्त्री केपी ओली ले गर्नु भयो र आज देश भड्खालो तर्फ अगाडी बडेको आरोप लगायको छन् \गण्डकी प्रदेश सभाको बिसेष महत्वोको बिषय माथि आफ्नो कुरा रकहने बेलामा उनीले सो कुरा बतायको हुन् |अरु लाई छाडौ गण्डकी प्रदेशमा विकास बजेटको खर्च हेरौ त ८\९\१० प्रतिशत छ त्यो पनि असरको मसान्तमा मात्रै ८० % काम हुन्छ अनि मुख्य मन्त्रीलाई खोपी चाहर्न ठिक्क हुन्छ व्यवस्था नै धरापमा पर्ने गरि चालियको कदम लाई फुलबुटा भरेर ब्याख्या गरेर हुन्छ आफ्नो अनुहार हेर्नु पर्दैन उनले सम्भोदंको क्रम मा भने येसो भनिरहदा मुख्यमन्त्री आगाडिको सिटमा रातो पिरो भयर बसिरहेको थिय |गण्डकी प्रदेशमा मुख्यमन्त्री केपी ओली पक्षधर हुन् भने संसद एवं विकास समिती सभापति कोइराला प्रचण्ड \नेपाल पक्षधर हुन् |

प्रकाशित भएको : January 11th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु