राष्ट्रिय अल्लो उधमी संघको अध्यक्षमा पोषराज

 

राष्ट्रिय अल्लो उधमी संघको कास्की भेलाले पोषराज पौडेलको अध्यक्षतामा नौ सदस्य समिती निर्माण गरेको छ |

चाल्नो सिस्नो लगायतका घरेलु कच्चा पदार्थ बाट उत्पादित सामानहरुलाई अन्तरास्ट्रीय बजार सम्म पुर्याउने स्वोदेशी समान को प्रयोगमा नेपालीहरु लाई जागरुक गर्ने आर्थिक अबस्थाको कारण यो ब्यबसाय गर्न बाट बन्चित रहेकोलाई सहयोग गरिने र स्वोबालम्बी बन्न पोत्साहित गरिने नब निर्बाचितअध्यक्षपोषराज पौडेलले बताउनु भयो |प्रमुख अथिति उधोग बाणिज्य हित संरक्षणका निर्देशक नारायण आचार्यले उधमी हरुको हितको लागि निरन्तर लागिरहेकोबताउनु भयो बुद्दी पुर्जा मगरको अध्यक्षता मा भयको कार्यक्रममा संचालन राजेन्द्र शर्मा ले गर्नु भयको थियो

प्रकाशित भएको : January 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु