जी न्युजको सगरमाथा सयरको खर्च प्रधानमन्त्री कार्यालय बाट भयको खुलासा

 

नेपाली रास्ट्रियता माथि निरन्तर धावा बोलिरहने भारतीय संस्थापनको मुखपत्र जी न्युजले कहिले कालापानी कहिले लिपुलेक त कहिले सुस्ता माथि निरन्तर धावा बोल्दै आयको छ |
नेपालको अस्मिता माथि हमला गरिरहेको केहि समय पहिले नेपालको प्रधानमन्त्री र चिनको राजदुत लाई जोडेर अनाबस्यक चर्चा गर्ने पनि येही च्यानल हो |
अहिले नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्बार्ताको नाममा नेपाल आयर सागरमाथा माथि धावा बोलेको छ |प्रधानमन्त्रीको अन्तर्वार्ता पछि सिम्रिक एयर मार्फत माउन्ट एभरेष्ट पुगेर भारतले माउन्ट एभरेष्ट माथि दावा गर्नु पर्ने रिपोर्ट निर्माण गरेको हुन् |आचर्यजनक कुरो त यो छ कि यो सबैको ब्यबस्थापन प्रधानमन्त्री कार्यालय नै गरेको बिल पनि प्रधानमन्त्री कार्यालयमा नै आयको बिस्वस्त स्रोतले बतायो |

प्रकाशित भएको : January 14th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु