नया मन्त्रि आउने बित्तिकै आयो लोडसेडिंग तालिका (हेर्नुहोस तालिका सहित)

 

५ माघ, काठमाडौं ।नया सरकार आउनासाथ कृषि मन्त्रालयमा मल नल्याउने ठेगदारले माफी पायको चर्चा नसेलाउँदै उर्जा मन्त्रालय ले मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रकाशित भएको : January 18th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु