ओली सरकारले बढायो पेट्रोल र डिजलको मूल्य

 

५ माघ, काठमाडौं ।महंगीले जनताको ढाड सकिरहेको बेला फेरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपद्याले जानकारी दिय |

प्रकाशित भएको : January 18th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु