1 month ago

नेकपा प्रचण्ड -नेपाल समुह र काँग्रेस बिच झडप हुदा रुकुम पश्चिमको राडी क्षेत्रमा अनिश्चतकालीन कर्फु जारी गरेको प्रशासनले जनायको छ |
पार्टी प्रबेशको बिबाद बढदै जादा झडपको स्थिति आयको हो |मंगलबार ५ बजे देखि अर्को आदेश नहुने समयसम्म कर्फु जारी रहने बताइएकोछ |नेकपाको अध्यक्षर काँग्रेस समर्थक वडा अध्यक्ष बिच पार्टी पर्बेश को कुराले गर्दा बिबादबढन गयको थियो |कांग्रेस ले अघिल्लो हप्ता नेकपाका २ सय कार्यकर्ता आफ्नो पार्टीमा प्रबेस गरायको थिई |
प्रकाशित भएको : January 20th, 2021
प्रतिकृया दिनुहोस्