हिमा गाउँपालिकाको केन्द्र बाजगाड

 

हिमा गाउँपालिकाको ८औ गाउसभाले पालिकाको स्थाइ कार्यालय बाजागाडमा राख्ने निर्णय गरेको छ |

अस्थाई कार्यालय हिमा गाउपालिका ५ जुगाड बाट संचालित हुदै आयको थियो |केन्द्रको बारेमा बिबाद हुदै आय पछि निर्बाचित भयको झन्डै ४ बर्ष सम्म पनि टुंगो लागेको थियन |यो निर्णयले जनताको बिचमा केन्द्रको बारेमा रहेको अन्योलता हटेको र सबै जनतालाई पायक पर्ने ठाउमा केन्द्र राखियको गाउपलिका अध्क्षय रजबहादुर शाही ले जानकारी दिनु भयो |

प्रकाशित भएको : January 28th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु