4 weeks ago

पोखराको व्यस्त बजार चिप्लेढुंगामा दुर्घटना भयको छ |
न्युरोडबाट बगर तर्फ जादै गरेको ग१ख ६९२४ को नगर बसले ग१७प ४९८१ नम्बरको स्कुटर लाई ठक्कर दियको हो |दुर्घटनामा स्कुटरको अगाडिको भाग पुरै बस मुनि चिरेको थियो धेरै प्रयास पछि मात्र बसको मुनि बाट निकाल्न सकियको थियो |स्कुटर चालक भने सुरक्षित हुनुहुन्छ |
प्रकाशित भएको : February 2nd, 2021
प्रतिकृया दिनुहोस्