2 months ago

नेकपाकी युवा एवं प्रखर बक्ता रामकुमारी झाक्रीले अबको कम्युनिस्ट धुर्बिकरण बामदेव गौतम र केपी ओली बाहेक को हुने बताउनु भयको छ |
उहा हरु कम्युनिस्ट बन्नै सक्न्नु हुन्न ओली जी गुट बाहेक सोचन सक्नुहुन्न बामदेव दुवै दुला चाहार्ने अनि दुवै तिर बल गर मिज्जु भनेर स्थिरता हुन नदिने तेसैले यिनीहरुको विकल्प नेपाल को कम्युनिस्ट आन्दोलनले खोजिरहेको छ त्यसको नेर्त्रित्व हामी गर्छौं उहाले भन्नु भयो |
प्रकाशित भएको : February 25th, 2021
प्रतिकृया दिनुहोस्